कुनै पनि संस्कार [ न्वारन, पास्नी (अन्नप्रसन), ब्रतबन्ध इत्यादि ], पूजा [ जगपुजा, घरपूजा, रुद्री, वास्तु, सत्यनारायण, लाख बत्ती, ग्रह शान्ती इत्यादि] का लागी काठमाण्डौ उपत्यका भित्र हाम्रो सेवा उपलब्ध छ| साथै अनलाइन माध्यमबाट पनि पूजा बिधी (कर्ता सहित) सुसम्पन्न गरिन्छ र सो को लागी चाहिने सम्पूर्ण सामाग्रीहरुको डेलिवरी (delivery) गर्ने व्यवस्था नेपाल भित्र तथा विदेशको लागी पनि उपलब्ध छ|
** पूजा को सामग्री तथा बिधि अनुसार मुल्य फरक पर्न सक्छ|